२ जेष्ठ २०८१, बुधबार

Tag: धादिङमा बिजुली सर्ट

धादिङमा बिजुली सर्ट हुँदा गाउँ नै जल्यो, करेन्ट लागेर २ को मृत्यु, ७ घाइते

९ वैशाख, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-३ मल्दुङमा बिजुली सर्ट हुँदा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार राति धादिङको थाक्रे गाउँपालिका-३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको