४ जेष्ठ २०८१, शुक्रबार

Tag: धर्ना र अनसन रोक्ने तयारी

देउवा र पौडेलको मिल्यो कुरा : पार्टी कार्यालयमा जारी धर्ना र अनसन रोक्ने तयारी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभपति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच पार्टीको आन्तरिक विवाद समाधान गर्ने बारेमा सैद्धान्तिक सहमति भएको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच हिजो शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा