५ जेष्ठ २०८१, शनिबार

Tag: धम्कीपूर्ण अभिव्यक्ति

‘सभामुखसँगको धम्कीपूर्ण अभिव्यक्ति लोकतान्त्रिक प्रणालीविरुद्ध’

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका दलले सभामुख अग्निप्रसाद सापकोटमाथि नेकपा(एमाले)का सांसदहरुले यही भदौ ३ र ४ गते उहाँको कार्यकक्षमा देखाएको व्यवहारको निन्दा गरेका छन् । ती दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा सभामुखको कार्यकक्षमा