६ जेष्ठ २०८१, आइतबार

Tag: धन बहादुर बिश्वकर्मा

झापा र मोरङमा छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु

विराटनगर । झापा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । हिजो दिउसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाऊपालिका ४ दैत्यस्थित सिरान जंगलमा खिरीको रुखमा चढि घास काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन बहादुर बिश्वकर्माको