५ जेष्ठ २०८१, शनिबार

Tag: देश बदल्न कांग्रेस बदलिनुपर्छ

देश बदल्न कांग्रेस बदलिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उनले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गरे । “एउटै