५ जेष्ठ २०८१, शनिबार

Tag: देउवासँग भेट

प्रचण्डसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट

चितवन । चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज काठमाडौमा भेटेको छ । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटमा सहभागी