६ जेष्ठ २०८१, आइतबार

Tag: देउवालाई सन्देश

बालकोट पुगेका कानुनमन्त्री कार्कीलाई ओलीले पठाए देउवालाई यस्तो सन्देश

काठमाडौं । देउवा सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलकोट पुगेर भेटेका छन् । प्रधानमन्त्री देउवाको दूतको रुपमा ओलीलाई भेट्न कार्की आज विहान गरी अहिलेसम्म