६ जेष्ठ २०८१, आइतबार

Tag: दुर्लभ थापा

कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित

भादगाउँ । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् । थापा वर्तमान सभापतिसमेत हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कवेले ४४२ मत प्राप्त