५ जेष्ठ २०८१, शनिबार

Tag: दुर्दशा

चामे–बेँसीशहर सडकको दुर्दशा

मनाङ, १३ असोज । हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडकखण्ड महिनौँदेखि अवरुद्ध छ । अविरल वर्षासँगै आएको बाढी पहिरोले यस सडकखण्डको झन्डै लमजुङतर्फको ३५ किलोमिटर सडक सबैजसो पहिरो र बाढीले क्षतविक्षत बनाएको छ । कतिपय ठाउँमा स्थानीय सरकारको