६ जेष्ठ २०८१, आइतबार

Tag: दुई विधेयक टेबुल

राष्ट्रियसभाको बैठकमा नागरिकता विधेयकसहित दुई विधेयक टेबुल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक (पहिलो संशोधन) विधेयकसहित दुई विधेयक टेबुल भएका छन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गरे । सचिव फुँयालले राष्ट्रियसभाबाट पारित