६ जेष्ठ २०८१, आइतबार

Tag: दुई राजमार्ग

हिमपातले अवरुद्ध सुदूरपश्चिमका दुई राजमार्ग सञ्चालनमा, एक अझै अवरुद्ध

बैतडी । हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग पुनः सञ्चालनमा आएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सञ्चालनमा आएका हुन् । भारी हिमपातका कारण बिहीबार अपराह्नदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार