५ जेष्ठ २०८१, शनिबार

Tag: दुईवटा जन्मदर्ता

सन्दीपविरुद्ध उजुरी दिने युवतीको दुईवटा जन्मदर्ता, नाबालिग नभएको दाबी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरीको दुईवटा जन्मदर्ता भएको र नाबालिग नभएको दाबी गरिएको छ । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जिल्ला अदालत काठमाडौं परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै युवती नाबालिग नभएको दाबी गरेका