६ जेष्ठ २०८१, आइतबार

Tag: दीगो बैंकिङ विकास

राष्ट्रिय वाणिज्य बैंकले दीगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘इनहान्सिङ क्वालिटी फर सस्टेनेबल बैंकिङ ग्रोथ’ का लागि ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स’ आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी