६ जेष्ठ २०८१, आइतबार

Tag: दार्जिलिङ हाइट

भक्तपुर ट्रयाक्टर दुर्घटनामा मृत्यु

मध्यपुरथिमि, १५ कात्तिक । सूर्यविनायक नगरपालिका-८ दार्जिलिङ हाइटमा आज खेत जोत्ने हाते ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक सूर्यविनायक निवासी ५० वर्षीय कृष्णराम सुवाल छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक