५ जेष्ठ २०८१, शनिबार

Tag: दाङ देउखुरी

द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको दाङको बगरबाबा धार्मिक पर्यटकीय स्थल

पृष्ठभूमि : बगरबाबा धार्मिक पर्यटकीय क्षेत्रलाई रिहार नामले पनि चर्चित छ । स्थानीय बुढापाका अनुसार आज भन्दा झण्डै पाँच हजार वर्ष पहिले रिहार धामको उत्पति भएको हो, धार्मिक विश्वास अनुुसार द्वापर युुगमा ऋषीमुुनीहरुले विहार गरेको हुुँदा ऋषीविहारबाट अपभ्रम्स भई रिहार