५ जेष्ठ २०८१, शनिबार

Tag: दाउमा दलहरू

राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ ।