६ जेष्ठ २०८१, आइतबार

Tag: दाइभाउजू परिपाटी

१५ औँ महाधिवेशनबाट कांग्रेसमा दाइभाउजू परिपाटी हटाउँछौँ : महामन्त्री थापा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ औँ महाधिवेशनबाट कांग्रेसमा दाइभाउजू परिपाटी हटाउँने उद्घोष गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै महामन्त्री थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औं महाधिवेशनबाट