५ जेष्ठ २०८१, शनिबार

Tag: दाइजोलाई लिएर सर्लाहीमा

दाइजोलाई लिएर सर्लाहीमा दुई जना महिलाको हत्या

सर्लाही । दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नं ३ स्थित फरहदवाका अब्दुल