५ जेष्ठ २०८१, शनिबार

Tag: दशौं हजार

जर्मनीमा देशभर दशौं हजारले गरे विरोध प्रदर्शन

बर्लिन, जर्मनी । दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् । सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका थिए। तिनीहरूमध्ये लगभग ६,००० ले सार्वजनिक र निजी जीवनमा प्रतिबन्धको विरोध