४ जेष्ठ २०८१, शुक्रबार

Tag: दमक नगरपालिका

झापामा कोरोना संक्रमणबाट थप ३ जना पुरुषको मृत्यु

दमक, १६ कात्तिक । झापामा कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी