५ जेष्ठ २०८१, शनिबार

Tag: दग्नाम स्वास्थ्यचौकी

दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण

बेनी, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा रु एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो । भवनमा दुई