६ जेष्ठ २०८१, आइतबार

Tag: थारु आयोग

एमसीसी संसदको कार्यसूचीमा परेन, एमालेको विरोधका बाबजुद थारु आयोगको प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना(एमसीसी) कार्यसूचीमा परेन । प्रतिनिधि सभाको बैठक अगाडि आजै संसद भवन नयाँ बानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमसीसीलाई टेबुल गर्ने विषयममा सहमति नजुटे पछि एमसीसी कार्यसूचीमा नपरेको हो