५ जेष्ठ २०८१, शनिबार

Tag: थाङ्पाल गाउँपालिका

थाङ्पाललाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घका अध्यक्ष पेमा ह्योल्मोले गाउँपालिकाका अध्यक्ष