८ जेष्ठ २०८१, मंगलबार

Tag: थाइराइड उपचार

बेनी अस्पतालमा थाइराइड उपचार शुरु

बेनी, २८ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा पहिलोपटक थाइराइडको उपचार सुरु भएको छ । अस्पतालले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा सेवा सुचार गरेसँगै म्याग्दीबाट थाइराइडको उपचारका जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । बेनी अस्पतालले बिहीबारदेखि पहिलोपटक