५ जेष्ठ २०८१, शनिबार

Tag: त्रिविका

त्रिविका आंशिक प्राध्यापकको करार नियुक्ति गर्न अर्थले रोक्यो

२२ पुस, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आंशिक प्राध्यापकको करार नियुक्ति जबर्जस्ती अगाडि बढाउन निर्देशन दिएपनि अर्थ मन्त्रालयले रोकिदिएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा चुनावअघि १ हजार ४२० आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन