५ जेष्ठ २०८१, शनिबार

Tag: तीर्थमाली पुन

वर्षमान पुनकी आमा तीर्थमालीलाई प्रहरीद्वारा नै गाेली प्रहार

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई गोली लागेको छ । पुनकी ७० वर्षीय आमा तीर्थमाली गोली लागेर घाइते भएकी हुन् । तीर्थमालीलाई प्रहरीले नै गाेली प्रहार गरेको रहस्य खुलेको छ । गएराति