६ जेष्ठ २०८१, आइतबार

Tag: तीब्र असन्तुष्टि

मन्त्रालय कम दिएको भन्दै नेकपा एकीकृत समाजवादीभित्र तीब्र असन्तुष्टि

काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) लाई कम मन्त्रालय दिएको भन्दै पार्टीभित्र चरम असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तातेर मन्त्रिपरिषद विस्तारको तयारी गरिरहँदा देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वर्तमान सत्ता गठबन्धनकै दल एकीकृत