२ जेष्ठ २०८१, बुधबार

Tag: तीन वकिलले बहस गर्दै

सन्दीपको मुद्दामा आज पनि थुनछेक बहस, लामिछानेको तर्फबाट तीन वकिलले बहस गर्दै

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि हिजो बुधबार मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो । काठमाडौं जिल्ला अदालतका