५ जेष्ठ २०८१, शनिबार

Tag: तीन दशक बिताउँदा

जहुर आलमले दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा…

बेनी, म्याग्दी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा नियुक्त