७ जेष्ठ २०८१, सोमबार

Tag: तीन जिल्ला जोड्ने

देवघाटमा तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माण गरिने

दमौली । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण