५ जेष्ठ २०८१, शनिबार

Tag: तीन जिल्लाका चार सडक

बजेट अभावमा रोकिए तीन जिल्लाका चार सडक

गलकोट, बागलुङ । तीन जिल्लाका चार ठूला सडक बजेट अभावका कारण निर्माण रोकिएको छन् । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय