५ जेष्ठ २०८१, शनिबार

Tag: तीतेपानी

तीतेपानीको मीठो पानी

गण्डकी । जङ्गलको छेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र रानीवनको छेउमा रहेको प्राकृतिक