५ जेष्ठ २०८१, शनिबार

Tag: तिनजना घाइते

मोटरसाइकल दुर्घटना हुँदा तिनजना घाइते

काठमाडौं । काठमाडौंमा तिनजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैजना घाइते भएका छन् । काठमाडौंको दरबारमार्गमा बा६५प ६७११ नम्बरको मोटरसाइकल गए राति अनियन्त्रित भई सडक किनारको पर्खालमा ठोक्किदा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार रामेछापको गोकुलगंगा गाउँपालिका–२ का २३ वर्षीय