६ जेष्ठ २०८१, आइतबार

Tag: ताप्लेजुङको मेहेले

ताप्लेजुङको मेहेलेमा पहिरोमा परी बाबुछोराको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मेहेलेमा पहिरोमा परी बाबुछोराको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेको मुकुभञ्ज्याङका ६७ वर्षीय वृद्ध केशरबहादुर राई मृत भेटिँदा घाइते अवस्थामा उद्धार गरिएका उनका छोरा ३६ वर्षीय सुरेश राईको पनि मृत्यु भएको हो । लगातार