६ जेष्ठ २०८१, आइतबार

Tag: तय गर्ने

५ दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने, कार्यदलको संयोजक ओली

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलले ५ दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ । आज बिहीबार बालुवाटारमा बसेको बैठकले नेकपा (एमाले)