५ जेष्ठ २०८१, शनिबार

Tag: तपाईंहरू काम गर्नूस्

गृहमन्त्रीको निर्देशन – अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नूस्

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आज बिहीबार कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । ‘कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले