६ जेष्ठ २०८१, आइतबार

Tag: तत्काल बन्द

क्रसर उद्योग तत्काल बन्द गर्ने नगरप्रमुख कार्कीको प्रतिबद्धता

महोत्तरी । नगरक्षेत्रका नदीबाट कानुनविपरीत बालुवा, ढुङ्गा उत्खनन गरी निर्यात गर्दै आएका र अवैधरूपले सञ्चालनमा ल्याइएका क्रसर उद्योग तत्काल बन्द गरिने बर्दिबास नगरपालिकाका नगरप्रमुख विदुरकुमार कार्कीले प्रतिबद्धता जनाएका हुन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको अब