६ जेष्ठ २०८१, आइतबार

Tag: तत्काल फिर्ता होस्

टिकटक बन्द गर्ने निर्णय अलोकतान्त्रिक भएकोले तत्काल फिर्ता होस् : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको टिकटक बन्द गर्ने निर्णय अलोकतान्त्रिक भएकोले निर्णय तत्काल फिर्ता गर्नेपर्ने बताएका छन् । सामाजिक संजाल एक्स (ट्विटर) मा उनले प्रधानमन्त्रीलाई मेन्सन गर्दै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको आलोचना गरेका हुन् ।