६ जेष्ठ २०८१, आइतबार

Tag: ढुवानीमा अनुदान

किसानलाई कृषि मल ढुवानीमा अनुदान

गोरखा, २ जेठ । यहाँको आरुघाट गाउँपालिकाले किसानलाई राहत दिन कृषि मलको दुवानीमा अनुदान दिने भएको छ । गाउँपालिकाले पालिकाभित्रका कृषि सहकारी संस्थासम्म मल ढुवानीका लागि लाग्ने खर्च रकम अनुदान दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिनुभयो ।