८ जेष्ठ २०८१, मंगलबार

Tag: ढुङ्गा फागुन सात

नागरिक अधिकार बहालीको जगको ढुङ्गा फागुन सात

काठमाडौँ । देश अहिले ७४औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहमा छ । फागुन ७ का दिन ७४ वर्ष पहिले नेपालीहरु रैतीबाट वास्तविक अर्थमा जनता बनेका हुन् । आजैका दिन नेपालले एकतन्त्रीय जहानीय शासनबाट मुक्ति प्राप्त गरेर प्रजातान्त्रिक शासनको बाटोमा अग्रसर हुने