५ जेष्ठ २०८१, शनिबार

Tag: ढिस्कोले पुरिँदा

सप्तरीमा ढिस्कोले पुरिँदा २ बालकको मृत्यु

२३ चैत, सप्तरी । आज आइतबार सप्तरी जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिका-६ मोहनपुरमा खेल्ने क्रममा दिउँसो २ जना बालकको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काका ६ वर्षी