६ बैशाख २०८१, बिहिबार

सप्तरीमा ढिस्कोले पुरिँदा २ बालकको मृत्यु


मृत्यु

२३ चैत, सप्तरी । आज आइतबार सप्तरी जिल्लाको अग्निसाइर कृष्णा सावरण गाउँपालिका-६ मोहनपुरमा खेल्ने क्रममा दिउँसो २ जना बालकको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काका ६ वर्षी संजीव खड्काको मृत्यु भएको हो । स्थानीय गौरी खोलमा खेल्न गएका दुवै जना बालक ढिस्कोले परिएको र दुवैको घटनास्थलमै मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !