६ जेष्ठ २०८१, आइतबार

Tag: ड्रुक एयर

पोखरा विमानस्थलबाट ड्रुक एयरद्वारा अन्तर्राष्ट्रिय उडान सुरु

कास्की । भुटानको रोयल भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक व्यावसायिक उडान भरेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८ः१५ बजे