६ जेष्ठ २०८१, आइतबार

Tag: डोर टु डोर

गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’

झिमरुक । कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभँैसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो । जिल्लाका व्यावसायिक रुपमा गाईभैँसीपालन र डेरी करिडोर क्षेत्रमा