२ जेष्ठ २०८१, बुधबार

Tag: डोजरे विकास संस्कृति

विपद्को मुख्य कारण डोजरे विकास संस्कृति हो : मन्त्री श्रेष्ठ

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले विपद्को मुख्य कारण प्रकृतिलाई घाउ लगाएर डाेजरे संस्कृतिकाे विकास गर्नु नै मुख्य कारण रहेकाे बताएका छन् । आज चितवनकाे नारायणी तिरमा आयाेजना गरिएकाे जल उद्दार संयुक्त अभ्यास कार्यक्रममा बाेल्दै