२ जेष्ठ २०८१, बुधबार

Tag: डिभी चिठ्ठा

डिभी चिठ्ठा खारेज गर्ने राष्ट्रपति ट्रम्पको विधेयक अमेरिकी संसदमा अस्वीकृत

एजेन्सी, ४ फागुन । डिभी चिठ्ठालगायत विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकार गरेको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायत विधेयक अस्वीकार गरिदिएको अन्तर्राष्ट्रिय समाचारसंस्थाले उल्लेख गरेका छन् । डिभी चिठ्ठा कार्यक्रमअन्तर्गत