७ जेष्ठ २०८१, सोमबार

Tag: डा. दुमनसिंह थापा

रहेनन् संविधानसभा सदस्य डा. दुमनसिंह थापा

काठमाडौँ । संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ । ६० वर्षीय थापाको हिजो आइतबार काठमाडौँमा निधन भएको हो । कोरोना संक्रमित डा. थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो । थापाको