२ जेष्ठ २०८१, बुधबार

Tag: डा. टेड्रोस एड्हानोम गेहब्रेयसस

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस नेपाल भ्रमणमा आउने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा डब्लुएचओका महानिर्देशक टेड्रोस नेपाल आउन लागेका हुन् । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विश्व स्वास्थ्य संगठनका महासचिव डा.टेड्रोस