५ जेष्ठ २०८१, शनिबार

Tag: डा. गीताभक्त जोशी

डा. गीताभक्त जोशी राप्रपाको कोटाबाट योजना आयोगको सदस्यमा नियुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यका लागि डा. गीताभक्त जोशी नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले जोशीलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको हो । गत बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले