६ जेष्ठ २०८१, आइतबार

Tag: डा. ऋषिराम कोइराला

आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाको निधन

काठमाडौँ । आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाको निधन भएको छ । ६३ बर्षको अल्पायुमै उनको निधन भएको जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डेले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् । पाण्डेले कोइरालालाई नेपालको राष्ट्रिय चिकित्सा विधाका उज्ज्वल नक्षत्रको रुपमा